सम्सद बैठक बाट प्रधानमन्त्री बाहिरिए


प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिनु भएको छ ।

अदालतले पुनस्थापना गरेपछी बोलाइएको पहिलो बैठकमा जानुभएका प्रधानमन्त्री ओली बैठक सुरु नहुँदै बाहिरिनु भएको हो । ४ बजे सुरुहुने भनिएको सम्सद बैठक अहिले सम्म बस्न सकेको छैन ।

सर्वच्व अदालतले नेकपाको अधिकारिकता मुद्दामा ॠषि कट्टेलको नेकपालाई बैधानिकता दिएपछीको पहिलो प्रतिकृयामा भने प्रधानमन्त्री ओलिले सर्वच्व अदालतको प्रतिकृया मान्छौ भन्ने छोटो प्रतिकृया दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?