एमाले बरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावल निलम्बनमा , अब के हुन्छ ?

नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले एमाले बरिष्ठ नेता माधब कुमार नेपाल र उपाध्यक्ष भिम रावललाई निलम्बन गरेका छन् । उनीहरुले पार्टि नियम बिरुद्द गतिबिधि गरेको भन्दै ६ महिनाका लागी साधारण सदस्य समेत नरहने गरि पार्टिबाट निस्कासन गरिएको हो ।

पार्टि हित बिपरित गतिबिधि गरेको र चित्त बुभm्दो स्पष्टिकरण नदिएकाले निलम्बन गरिएको हो ।

यसैबिच माओबादि केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नेपाल बिच भेटवार्ता चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?