निलम्बन चक्रले रित्तिदै एमाले , सुरेन्द्र र घनश्याम पनि निलम्बित 

नेकपा एमालेमा निलम्बनको चक्र व्यापक बन्दै जादा एमाले रित्तै हुने अवस्था आउन थालेको छ । यसै बिच नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित भएका छन ।
दुबै नेताले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलिले उनिहरुलाइ ६ महिनाका लागि निलम्बन गरेका हुन ।
एमाले बाट यसअघि पुर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता माधब कुमार नेपाल र उपाध्यक्ष भिम रावल निलम्बित भइसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?