भयाबह बन्दै नेपालको अवस्था , ५५९ जनामा संक्रमण पुष्टि, १३ जनाको मृत्यु

 

नेपालमा कोरोनाका सन्क्रमित दैनिक बढीरहेका छन । पछिल्लो २४ घण्टामा ५५९ जनामा संक्रमण पुष्टि भएको छ ।

४३७८ जनाको पीसीआर र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९६ र ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअवधिमा संक्रमणबाट थप १३ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?