गैर आवसीय नेपाली संघ अष्ट्रेलियाको कार्यसमिती सदस्यमा नम्रता शर्माको उमेद्धवारी

 

गैर आवसीय नेपाली संघ अष्ट्रेलियाको कार्यसमिती सदस्यमा नम्रता शर्माले उमेद्धवारी दिनुभएको छ ।

बाग्लुङ बुर्तिबाङकी चेली शर्माले आगामी कार्यकालका लागि कार्यसमिती सदस्यमा(एन सिसि मेम्बर ० मा उमेद्धारी घोषणा गर्नुभएको हो ।

विभिन्न सामाजिक कार्यमा सक्रिय रहदैँ शर्माले, आफ्नो निष्ठा र ईमान्दारिता ,युवा अग्रसरताका साथै सम्पुर्ण गैरआवसिय नेपालीहरुको संगठनात्मक विकासका लागि सदैब अग्रसर भई युवाहरुको समुन्नत विकासका लागि काम गर्ने प्रतिवद्धताका साथ उमेद्धारी दिएको बताउनुभएको छ ।

उहाले भन्नुभयो ू मलाई आशा छ, यहाँहरुको विश्वासको मतले मलाई त्यो अवसर जुटाईदिनुहुनेछ , हजुरहरुको मत र सल्लाहलाई सिरोधार्य गरि हजुरहरुको मतलाई खेर जान नदिने प्रण गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?