गुल्मीमा पहिराेले घर पुर्दा ३ काे मृत्युु

राती परेको अबिरल बर्षाको कारण पहिराेले घर पुर्दा गुल्मीमा ३ जनाकाे मृत्यु भएको छ । जिल्लाकाे रेसुङगा नगरपालिका तम्घास वडा नं. ८ थुम्का लाईन बस्ने तिलक परियारको छोरी बर्ष २१ की भावना परियार उनकोको छोरी बर्ष १४ की गंगा परियार र छोरी बर्ष १४ की जमुना परियारकाे ज्यान गएकाे हाे । घर माथीबाट ढुङ्गा माटो सहितको पहिरो आई उक्त घरको बिचको कोठामा सुतिरहेका परियारका छाेरिहरुपरिएका हुन । स्थानिय,नेपाली सेना र नेपाल प्रहरी ससस्त्रको संयुक्त सहयोगमा ३ जनाकै लास मृत अवस्थामा निकाली जिल्ला अस्पताल तम्घास गुल्मी पठाईएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?