तमानखोलाको नयाँ कदम , एसइईमा उत्कृष्ट विद्यार्थीलाई एमबीबीसीएस पढाउने

 

बाग्लुङको तमानखोला गाउँपालिकाले एसइइमा उत्कृष्ट ३ जना विद्यार्थीलाई एमबीबीसीएस सम्म पढाउने भएको छ।

गाउँपालिकाको पहिलो कार्यपालिकाको बैठकले आफ्नै पालिकाको गान, युवालाई स्वरोजगारमा प्रोत्साहन,भन्ने नाराका साथ पालकिाका उत्कृष्ट अंक ल्याउने गरिव तथा जेहन्दार विद्यार्थीलाइ एम बिबिएस सम्म पढाउने नर्णिय गरेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभएको छ ।

उक्त बैठकले बालगृह सञ्चालन गर्ने लगायतका अन्य ४ वटा नर्णिय पारति गरेको छ ।समृद्ध तमानखोला गाउँपालिका निर्माण अभयिानको अन्र्तगत पालिका भित्र रहेका अनाथ र अती विपन्न परिवारका बालबालिकालाई पालिकाले पालकिाले पालन पोषणमा सहयोग गर्ने तथा उनीहरुलाई कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था गर्ने गरी यसै शैक्षकि सत्रदेखी त्यस्ता बालबालकिाको खोजी गरी बालगृह सञ्चालन गर्ने निर्णय गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?