नारायणगढ–मुग्लिन सडक दुवैतर्फ अवरुद्ध

 

 

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत जलबिरेमा पहिरो खस्दा आज बिहानैदेखि पृथ्वीराजमार्गको दुवैतर्फको सडक अवरुद्ध भएको छ ।
सडक आयोजनासँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको र सडकमा गाडी सुचारु हुन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?