“आजैबाट पुर्णकालिन राजनितिमा आएको छु “ ः रबि लामिछाने

 

टेलिभिजन प्रस्तोता रवि लामिछाने अबका दिनमा राजनीतिमा होमिने सार्वजनिक गरेका छन् ।

 

राजनीतिमा होमिने लक्ष्यका साथ उनले हाल कार्यरत ग्यालेक्सी टेलिभिजन छाडेका खबर हरु बिभिन्न सञ्चार माध्ययममा आइरहेको थियो ।

 

यसैबिच आज उनले आफ्नै अफिसियल फेसबुक पेजबाट आजैबाट उनी आफु पुर्णकालिन राजनितीमा आएको कुरा सावैजनिक गरेका छन् ।

 

उनलाई ग्यालेक्सी टेलिभिजनका कर्मचारीहरुले बिदाइ गरिसकेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?