उपभोक्ताको ढाड सेकिने गरी बढ्यो पेट्रोलको मुल्य ः प्रतिलिटर रू १९९ पुग्यो

नेपालमा इन्धनको मुल्य फेरी बढेको छ । पेट्रोलको भाउ २१ रूपैयाँले बढेर प्रतिलिटर १९९ पुगेको छ ।

भारतबाट बढेर आएपछि नेपाल आयल निगमले तेलको भाउ बढाएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार अब पेट्रोलको प्रतिलिटर १९९ डिजल र मट्टीतेलको मुल्य प्रतिलिटर २७ ले बढेर १९२ पुगेको छ ।

 

सरकारले इन्धनमा कर छुट दिने भनेपनि व्यवहारमा नउतार्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?