रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीे घोषणा


पूर्वसञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका छन् ।
टेलिभिजनको व्यवस्थापन र प्रस्तोताको जिम्मेवारी छाडेर राजनीतिमा आएका उनले आज एक कार्यक्रममा पार्टीको नाम घोषणा गरेका हुन् ।
राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा लामिछानेले नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन््।
उनले पार्टीको प्रस्तावित चुनाव चिन्ह घण्टी राख्ने बताउँदै उनले राजनीतिमा सहभागी हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?