रवि लामिछानेको उपप्रधान एवं गृहमन्त्री पद खारेज ,नागरिकता नै नरहेको ठहरःयस्तो छ सर्वोच्चको फैसला ..

रवि लामिछानेको उपप्रधान एवं गृहमन्त्री पद खारेज भएको छ । सर्वोच्च अदातलले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सांसद बन्न अयोग्य रहेको फैसला गरेको छ । नेपाली नागरिकता लिने प्रक्रिया नै पूरा नगरेको भन्ने सर्वोच्च अदालतले फैसला गरेपछि उहाँको उपप्रधान तथा गृहमन्त्री पद पनि खारेज भएको हो । गैरसांसद पनि मन्त्री हुन पाउने भए पनि लामिछानेको नागरिकता नै नरहेको ठहर भएपछि मन्त्री पद स्वतः खारेज भएको हो ।

सर्वोच्च अदालनतको फैसलाको पुर्णपाठः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?