रुरुक्षेत्रमा खाध्य सस्थानको खरिद बिक्री केन्द्र स्थापना, हेर्नुहोस भिडियो रिपोर्ट

 

गोबिन्द झाक्री गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउपालिकामा खाध्य सस्थानले खरिद बिक्री केन्द्र स्थापना गरेको छ । गाउपालिकाको वडा न ४ बलेटक्सार बजारबाट सन्चालनमा आउने गरी सुपथ मुल्यको पसल सन्चालन गरिएको हो ।
हेरौ एक भिडियो रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?