बागलुङ मस्तीका गोविन्द कुँवर ४ दिन देखि बेखबर

विगत ४ दिन देखि बागलुङ जिल्ला ढोरपाटन नगरपालिका ५ मस्तीका ४४ वर्षीय गोविन्द कुँवर हराएका छन् ।
अन्दाजी ६.६ फिट उचाइ भएका, गहुँगोरो वर्णका कुँवर माघ ८ गते पोखराको पृथ्वी चोक बाट हराएको हुँदा खोजी गरिदिन परिवारले अनुरोध गरेका छन् । उनले फर्मल पाइन्ट लगाएका छन् ।

यी व्यक्तिलाई कसैले देखेकोे वा भेटेको खण्डमा उनका छोरा सुरेन्द्र कुँवर र छोरी सावित्रा कुँवरलाई तथा नजिकैको प्रहरीमा खबर गरिदिनुहुन अनुरोध गरेका छन् । त्यसै गरी इलाका प्रहरी कार्यालय बुर्तिबाङ, जिल्ला प्रशासन कार्यालय, बागलुङ तथा ९८२११३१९३४४ , ९७४५३३०७३६ मा सम्पर्क गरिदिनुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?