कांग्रेस नेता भण्डारी सर्वाधिक मतले बिजयी


गुल्मी,  । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी महाधिवेशन प्रतिनिधि पदमा सर्वाधिक मत सहित बिजयी हुनुभएको छ । गुल्मी निर्वाचन क्षेत्र १ को क्षेत्रिय अधिवेशमा भण्डारी ११ सय मत ल्याएर बिजयी बन्नुभएको हो ।

खुल्ला तर्फ दोश्रो बनेका द्रोण बहादुर खत्रीले ८ सय ४६ मत ल्याउँदा भण्डारी सबैभन्दा बढी ११ सय मत ल्याउँदै बिजयी बन्नुभएको हो ।