चन्द्रकोट २ मा प्रथम वडा अध्यक्ष कपको तयारी तिब्र, २५ गते देखी २८ सम्म खेल र संस्कृतिको रौनक हुने

भुवन भुसाल गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं २ बिशूखर्कमा प्रथम वडा अध्यक्ष कपको रौनक सुरु भएको छ । यहिँ २५ गते देखी हुने प्रतियोगिताको तयारी तिब्र पारिएको वडा अध्यक्ष कमल केशीले जानका